काठमाडौं – केही समयअघि मिडिया को-ओर्डिनेर स्वर्गीय दिनेश सिटौलालाई पारिश्रमिक नदिएको सूचीमा परेका भुवन अर्को आर्थिक लेनदेनको काण्डमा फसेका छन् । वितरक गोविन्द शाहीले भुवनलाई आर्थिक कारोबार मिलाउन २४ घण्टाको समय दिएको फेसबुक स्ट्याटस राखेपछि यो घटना छताछुल्ल भएको हो । भुवनको प्रोडक्सन हाउस ‘सनराइज पिक्चर’ र शाहीको फिल्म वितरण कम्पनी ‘काफिया फिल्मस्’को आर्थिक करोबारले […]