पितृसत्ताविरुद्ध विद्रोहको बीजारोपण : सेप अफ मोमो

हामी सामाजिक प्राणी हौँ । त्यसैले समाजले कोरिदिएको सीमा र सिमानाभित्र हामी बस्न र बाँच्न एक प्रकारले अभिशप्त छौँ । तर, यो सत्यलाई स्वीकार गरिरहँदा एउटा गम्भीर प्रश्न पनि उब्जिन्छ, के हामी आफैंले निर्माण गरेको …