आर्थिक स्थितिपत्र : स्वदेशमा रोजगारी अवसर कम,  वैदेशिक रोजगारीमा बढ्दो निर्भरता

१४ वैशाख, काठमाडौं । स्वदेशमा रोजगारीका अवसर सीमित हुँदा वैदेशिक रोजगारीमाथिको निर्भरता बढ्दो रहेको देखिएको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको ‘नेपालको वर्तमान आर्थिक स्थितिपत्र’ मा स्वदेशमा रोजगारीका पर्याप्त अवसर सिर्जना नहुँदा वैदेशिक रोजगारीमाथिको निर्भरता बढिरहेको …