ट्रम्पसँगको विवादलाई ‘अतिरञ्जित’ भन्दै पोप लियोको स्पष्टीकरण, भने – ‘मेरो लक्ष्य शान्ति हो’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग आफूबीच भएको भनिएको विवादलाई पोप लियोले अतिरञ्जित गरिएको भन्दै खण्डन गरेका छन्। शनिबार अंगोलातर्फ जाँदै गरेको आफ्नो विमानमा पत्रकारहरूसँग कुरा गर्दै उनले अफ्रिका भ्रमणका क्रममा आफूबारे आएका समाचारहरू ‘सबै पक्षमा सही नभएको’ बताएका हुन्। क्याथोलिक चर्चका पहिलो अमेरिकी पोप लियोले स्पष्ट गर्दै दुई दिनअघि क्यामरुनमा दिएको आफ्नो भाषण ट्रम्पलाई लक्षित नभएको […]