काठमाडौं- नेपाल यातायात व्यावसायी राष्ट्रिय महासंघले सवारी साधनको भाडा वृद्धि गर्न सरकारसँग माग गरेको छ । इन्धनमा भारी वृद्धि भएकाले तत्काल सवारीको भाडादर वृद्धि गर्न सरकारलाई सचेत गराएको महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले बताए । ‘अन्तर्राष्ट्रिय समस्याले इन्धनको मूल्य केही दिनमा ह्वात्तै बढेको छ, यस्तोमा सरकारले ५० प्रतिशत भन्सार कर छुट गरेकोमा त्यसलाई शत प्रतिशत […]