विश्वका प्रभावशाली १०० नेताको सूचीमा प्रधानमन्त्री बालेन शाह, सूचिमा अरु को-को ?

बेलायतबाट प्रकाशित प्रतिष्ठित टाइम म्यागेजिनले सार्वजनिक गरेको विश्वका १०० प्रभावशाली नेताहरूको सूचीमा नेपालका प्रधानमन्त्री Balen Shah (बालेन्द्र शाह) समावेश भएका छन्। यस सूचीमा स्थान बनाउँदै उनले अन्तर्राष्ट्रिय राजनीतिक वृत्तमा आफ्नो प्रभाव विस्तार गरेको मानिएको छ। टाइम म्यागेजिनका अनुसार ३५ वर्षीय शाह, जो पूर्व हिप–हप कलाकार पनि हुन्, हाल नेपालका युवा नेतृत्वको प्रतिनिधि पात्रका रूपमा उदाएका […]