आशा भोसलेलाई हृदयघात भएको होइनः जनाई भोसले

बलिउडकी दिग्गज गायिका आशा भोसलेको स्वास्थ्यलाई लिएर सामाजिक सञ्जालमा फैलेको हल्लाबारे उनकी नातिनीे जनाई भोसलेले खण्डन गरेकी छिन्।