राष्ट्रपति पौडेलले शुक्रबार संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने

२५ चैत, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने भएका छन् ।  राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा संयुक्त बैठक आह्वान गरेका छन् । उनले आगामी शुक्रबार दिउँसो ३ बजे बस्ने संयुक्त बैठकलाई सम्बोधन …