हुम्लामा भिरबाट लडेर एक युवकको मृत्यु

१४ चैत, हुम्ला । हुम्लाको चंखेली गाउँपालिका–४ तल्लो पाली गाउँबाट फर्किने क्रममा भिरबाट लडेर घाइते भएका युवकको मृत्यु भएको छ । चंखेली गाउँपालिका–२ का ३१ वर्षीय अक नेपालीको मृत्यु भएको हो । घाइते भएका नेपालीलाई उपचारका क्रममा …