सङ्खुवासभाको चैनपुरमा रुखबाट लडेर एक जनाको मृत्यु

२७ फागुन, संखुवासभा । सङ्खुवासभाको चैनपुर नगरपालिका –७ मा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ । चैनपुर–७ फलाटेमा घाँस काट्ने क्रममा रुखबाट लडेर ४०  वर्षीय राम बहादुर बर्देवाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी …