नेपाल उद्योग परिसंघ को आयोजना तथा बर्दघाट उद्योग वाणिज्य संघ, उद्योग व्यापार संघ बर्दघाट र परिसंघ युवा उद्यमी मञ्चको सहआयोजनामा बर्दघाटमा लगानी फोरम सम्पन्न भएको छ। कार्यक्रममा सहभागी लगानीकर्ताहरूले बर्दघाट एसएमइ भिलेज समुन्नत नवलपरासीको आधार बन्ने विश्वास व्यक्त गरेका छन्। परिसंघका कार्यवाहक अध्यक्ष निर्वाण चौधरीले बर्दघाट एसएमइ भिलेजलाई पाइलट परियोजनाका रूपमा अगाडि बढाएर मोडल ग्राम […]