भोट माग्दा बाटाकै कुरा, घोषणा पत्रमा खोई पूरा ? : RajdhaniDaily.com

RajdhaniDaily.com | इलाम । पश्चिमी इलामका ग्रामीण सडकको अवस्था दयनीय छ । बर्खा सुरु हुनासाथ कच्ची सडक हिलाम्मे हुने र पहिरोले सडक अवरुद्ध हुँदा सवारी आवतजावत ठप्प हुन्छ । -