काठमाडाैं । आईसीसी टी-२० विश्वकप क्रिकेटको सुपर–एट खेलमा इंग्ल्याण्ड पाकिस्तानलाई पराजित गर्दै सेमिफाइनलमा पुगेको छ । श्रीलंकाको पल्लेकेलेमा मंगलबार राति भएको खेलमा इंग्ल्यान्डले पाकिस्तानलाई २ विकेटले पराजित गर्दै एक खेल अगावै सेमिफाइनलमा पुगेको हो । यो विश्वकपमा सेमिफाइनलमा पुग्ने इंग्ल्याण्ड पहिलो टोली बनेको छ । पाकिस्तानले दिएको १ सय ६५ रनको लक्ष्य इंग्ल्याण्डले ५ बल […]