चलचित्र निर्माणमा एआईको प्रयोगबारे दुई दिने कार्यशाला सुरु

काठमाडौं – चलचित्र विकास बोर्ड र नेपाल एआई फिल्म एलान्स (नाइफा)को सहकार्यमा ‘सिनेम्याटिक एआई : फ्रम स्क्रिप्ट टू स्क्रिन विथ आर्टिफिसियल इन्टेलिजेन्स’ शीर्षकमा दुई दिने कार्यशाला सुरु भएको छ । नेपाली चलचित्र क्षेत्रलाई प्रविधिमैत्री बनाउने उद्देश्यले राखिएको यो कार्यशाला सोमबारबाट सुरु भएको हो । चाबहिलस्थित बोर्डको हलमा जारी यस कार्याशालामा दुई सयभन्दा बढी चलचित्रकर्मीको सहभागिता […]