परराष्ट्रमन्त्री राणा र जाइकाका अध्यक्षबिच भेटवार्ता

परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र जापान इन्टरनेसनल कोअपरेसन एजेन्सी (जाइका)का अध्यक्ष डा तानाका अकिहिकोबिच भेटवार्ता भएको छ।