आइसिसी टी-२० विश्वकप २०२६ बाट बाहिरिने पहिलो टोली बन्यो ओमान

आइसिसी विश्वकपमा २०२६ को ग्रुप बी अन्तर्गत आयरल्याण्डले ओमानलाई ९६ रनको फराकिलो अन्तरले पराजित गरेको छ। यो ओमानको लागतार तेस्रो हार हो। यसअघि ओमानले श्रीलंका र  जिम्बावेसँग पराजय भोगेको थियो।