२९ पुस, हेटौंडा । काठमाडौं–हेटौंडा जोड्ने छोटोमार्गबाट सवारीसाधन चलाउने १२ जना चालकलाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको छ ।
लागूऔषध सेवन गरेर सवारी चलाएको आरोपमा मंगलबार १२ जना चालकलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको मकवानपुरका प्रहरी नायव उपरीक्षक …