कुलमान घिसिङको राजीनामापछि सरकारद्वारा मन्त्रालयको जिम्मेवारी बाँडफाँट

कुलमान घिसिङको राजीनामापछि रिक्त भएका तीन मन्त्रालयको कार्यभार तोकिएको छ। राष्ट्रपति कार्यालय शीतल निवासका अनुसार प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले ती मन्त्रालयको जिम्मेवारी विभिन्न मन्त्रीहरूलाई तोक्नुभएको हो। राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिअनुसार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको कार्यभार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिलकुमार सिन्हालाई दिइएको छ। त्यस्तै, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको कार्यभार […]