काठमाडौं- सरकारले यसवर्ष ३ लाख बढी किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) खोप दिने भएको छ । एचपीभी खोपलाई सरकारले राष्ट्रिय खोप कार्यक्रममा पनि समावेश गरेको छ । राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत १० वर्ष उमेर समूहका छात्राहरुलाई लक्षित गरी फागुनको पहिलो सातादेखि एचपीभी खोप दिन लागिएको हो । बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख […]