राष्ट्रिय सभा निर्वाचन अधिकृतको कार्यालय स्थापना

जनकपुरधाम। राष्ट्रिय सभाको रिक्त रहेको चार सदस्यका लागि हुने निर्वाचन को मधेस प्रदेशमा निर्वाचन अधिकृतकाे कार्यालय आजदेखि सञ्चालनमा आएको छ। मधेस प्रदेशमा ३७९ जना मतदाता रहेकोमा मतभार १० हजार ८सय ३९ रहेको छ। त्यसैगरी १०७ जना प्रदेश सभा सदस्यको मतभार ५३ रहेको छ। जसको मतभार ५ हजार ६ सय ७१ रहेको छ। निर्वाचनमा मतदाता रहेको […]