क्यामरुनलाई सफलता - हाम्रो खेलकुद

एजेन्सी - अफ्रिका कप अफ नेसन्स (एफकोन) फुटबलमा क्यामरुनले समूह एफको पहिलो खेलमा गाबोनलाई १–० ले हराएको छ। खेलमा क्यामरुनका कार्ल एट्टा इयोङले छैंटौं मिनेटमा गोल गर्दै टोलीलाई जित दिलाए। ब्रायन एमबुमोको पासमा इयोङले गोल गरे। अफसाइडको कारण सुरुमा गोल मान्य नभए पनि भिएआर जाँचपछि गोललाई मान्यता दिइयो। क्यामरुन नयाँ प्रशिक्षक डेविड पागुको नेतृत्वमा यो