धनगढी। कैलाली जिल्ला प्रहरी कार्यालयले सञ्चालन गरेको ‘सर्च एन्ड स्विप अपरेसन’का क्रममा ३४२ फरार प्रतिवादीलाई पक्राउ गरिएको छ। जिल्ला अदालतले विभिन्न मितिमा फैसला भई कैद तथा जरिवाना तिर्न बाँकी फरार प्रतिवादी पक्राउ गरिएका हुन्। अदालतले गरेको फैसला कार्यान्वयनका लागि फरार प्रतिवादीलाई लक्षित गरेर जिल्ला प्रहरी कार्यालयले यो ‘सर्च तथा स्विप अपरेसन’ सञ्चालन गरिरहेको छ। जिल्ला […]