कसलाई डेट गर्दैछिन् मृणाल ठाकुर? भनिन्- हल्ला भनेको सित्तैको प्रचार हो

भारतीय अभिनेत्री मृणाल ठाकुर पछिल्लो समय आफ्नो व्यक्तिगत जीवन र प्रेम सम्बन्धका हल्लाका कारण बढी चर्चामा छिन्।