काठमाडौँ- अफलाइन पठाओ सेवामार्फत सामान डेलिभरी गरिदिने बहानामा यात्रुहरूको सामान लिएर फरार हुने गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँको व्यास नगरपालिका–११ घर भई हाल काठमाडौँको बानियाटार बस्ने ६१ वर्षीय हरिबहादुर पोखरेल रहेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार उनलाई आज पक्राउ गरिएको हो । काठमाडौँको बसपार्क क्षेत्रमा अफलाइन […]