काठमाडाैं । नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद अफताब आलमको निधन भएको छ। यहि कात्तिक दोस्रो हप्तादेखि उपचारका लागि काठमाडौं मेडिकल कलेज (केएमसी)मा उपचाररत रहनुभएका उहाँको शनिबार बिहान करिब ३ बजे निधन भएको हो । कांग्रेसका निवर्तमान सांसद देवप्रसाद तिमल्सिनाले ६३ वर्षीय आलमको उपचारका क्रममा निधन भएको बताउनुभयाे। आलमलाई केएमसीमा भेन्टिलेटरमा राखेर उपचार गरिएकाे थियाे । मुटुमा […]