अस्मिता र महेशले टुंग्याए अमेरिका टूर, १५ सहरमा दिए प्रस्तुति

काठमाडौं । चर्चित साङ्गीतिक जोडी महेश काफ्ले र अस्मिता अधिकारीको ‘सोलफुल युएसए म्यूजिकल यात्रा’ सम्पन्न भएको छ । यो जोडीले १५ अमेरिकी सहरमा प्रस्तुति दिए । ‘थ्रीई इन्टरटेन्मेन्ट’ले गायन जोडीलाई फिचर्ड गर्दै आयोजना गरेको उक्त सांगीतिक टूर …