सुदूरपश्चिम रोयल्सलाई बाघ नै सावित गर्ने ‘लो स्कोरिङ थ्रिलर’का दुई रोमाञ्चक खेल

लगातार दुईपटक नेपाल प्रिमियर लिग (एनपीएल) मा गुमाएर अभागी सावित भएको सुदूरपश्चिम रोयल्सले आफूलाई फेरि एकपटक ‘बाघ’ नै भएको पुष्टि गरेको छ ।