सवारी दुर्घटनामा एकको मृत्यु, तीन जना घाइते : RajdhaniDaily.com

RajdhaniDaily.com | जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका– १७ तेतरिया पुलमा गएराति दुई वटा मोटरसाइकल एकापसमा ठोक्ँिकदा एक जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् । -