बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा - Nepal Japan

बर्दियाको राजापुर नगरपालिका-३ तिघ्रामा एक जनाको ज्यान लिएको चितुवालाई सोमबार नियन्त्रणमा लिइएको छ ।