३ असोज, काठमाडौं । कप्तान ग्लेन म्याक्सवेलको शानदार अलराउन्ड प्रदर्शनमा बेलफास्ट वुल्भ्सले पहिलो संस्करणको युरोपियन टी-२० प्रिमियर लिगको फाइनलमा स्थान बनाएको छ ।
बेलफास्टले आम्सटर्डम फ्लेम्सलाई ७ विकेटले पराजित गर्दै प्रतियोगिताको फाइनलमा स्थान बनाएको हो । …