सामान्य ‘नसिहत’ले बैंकका सञ्चालक र कर्मचारी नै अयोग्य हुने व्यवस्था सच्याउन अर्थ समितिको निर्देशन

प्रतिनिधिसभाको अर्थ समितिले नेपाल राष्ट्र बैंकबाट सामान्य प्रकृतिको ‘सचेत वा नसिहत’को सजाय पाएकै आधारमा बैंक तथा वित्तीय संस्थाका सञ्चालक, पदाधिकारी र कर्मचारी अयोग्य हुन सक्ने कानुनी व्यवस्था संशोधन गर्न सरकारलाई निर्देशन दिएको छ। शुक्रबार बसेको समिति बैठकले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १८ संशोधन गरी यसबाट उत्पन्न समस्या समाधान गर्ने प्रक्रिया […]