चार दिनपछि धादिङबेँसीसँगको सडक सम्पर्क पुनः स्थापित

RajdhaniDaily.com | काठमाडौं । धादिङको सदरमुकाम धादिङबेँसीसँग सडक सम्पर्क पुनः स्थापित भएको छ। गत बुधबार भोटेकोसी र त्रिशूली नदीमा आएको प्रलयकारी बाढीले पुल बगाएपछि धादिङ -