किन दिए ट्रम्पले दोस्रोपटक ओमानमाथि बम आक्रमणको धम्की ?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सहयोगी मुलुक ओमानलाई दोस्रोपटक बम आक्रमणको धम्की दिएका छन्। इरान र ओमानबीच रणनीतिक रूपमा महत्वपूर्ण स्ट्रेट अफ हर्मुजको व्यवस्थापनबारे सहमति नजिकिँदै गर्दा ट्रम्पले ओमानले अमेरिका र इरानबीचको सम्झौतामा अवरोध गरे आक्रमण गर्ने चेतावनी दिएका हुन्। ट्रम्पले सोमबार फक्स न्यूजसँगको अन्तर्वार्तामा इरानले आत्मसमर्पण गर्नुपर्ने बताएका थिए। सोही क्रममा उनले ओमान अमेरिकी […]