‘सुरक्षित रूपमा फर्किन पाऊँ’ : निर्मल पुर्जाको चार दिनअघिको स्टाटस, जो आज सम्पर्कविहीन छन्

विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल ‘निम्स’ पुर्जाले ब्रोड पीक आरोहणका लागि प्रस्थान गर्नुभन्दा चार दिनअघि सामाजिक सञ्जालमा लेखेको भावनात्मक सन्देश अहिले चर्चामा छ। नयाँ विश्व इतिहास रच्ने लक्ष्य सार्वजनिक गरेका पुर्जा अहिले पाकिस्तानको काराकोरम पर्वतशृङ्खलास्थित ब्रोड पीक (८,०५१ मिटर) मा गएको हिमपहिरोपछि आफ्नो टोलीसहित सम्पर्कविहीन छन्। पुर्जाले त्यसबेला आफ्नो अभियानको लक्ष्य परिवर्तन भएको जानकारी दिँदै सुरुमा […]