सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा अपराध तथा राजस्व चुहावट नियन्त्रणमा नतिजामुखी काम गर्न निर्देशन दिएका छन्। उनले सीमामा हुने अवैध गतिविधि नियन्त्रणमा निर्मम ढङ्गले लाग्न र सुरक्षा निगरानी थप प्रभावकारी बनाउन मातहतका कर्मचारीलाई निर्देशन दिएका हुन्। प्रशासन मधेस प्रदेशस्थित महोत्तरीको नं २ छिन्नमस्ता वाहिनी मुख्यालय तथा मातहतका गण, गुल्म, बोर्डर आउट पोस्ट र सुरक्षा […]