सेनाको हवाई साधनबाट ४ हजार २४२ जनाको उद्धार, ड्रोनमार्फत ३६ हजार किलो राहत ढुवानी

काठमाडौँ। नेपाली सेनाले बाढी पहिरो प्रभावित क्षेत्रबाट हवाई साधनमार्फत हालसम्म ४ हजार २४२ जनाको उद्धार गरेको जनाएको छ। सेनाले असोज ८ गते साँझ ६ बजेसम्मको विवरण सार्वजनिक गर्दै उद्धार गरिएकामध्ये ३ हजार ९५९ जना नेपाली र २८३ जना विदेशी नागरिक रहेको बताएको हो। सडक सम्पर्क विच्छेद भएका रसुवा र नुवाकोटका प्रभावित स्थानमा सेनाले ड्रोनमार्फत राहत […]