चोलेन्द्रलाई भेटेको आरोपमै सशस्त्र प्रहरीका एआइजी भए निलम्बित

काठमाडौं । सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) बंशीराज दाहाल निलम्बित भएका छन्। सुरक्षा सूचना चुहावटको आरोपमा उनलाई निलम्बन गरिएको हाे । ​गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार सोमबारको मन्त्रीस्तरीय निर्णयानुसार दाहाललाई निलम्बन गरिएको हो। उनीमाथि लागेको अभियोगबारे जाँचबुझ गर्न र ३ दिनभित्र प्रतिवेदन पेश गर्न जाँचबुझ अधिकृत समेत तोकिएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेले […]