लगालग विकेट गुमेपछि काठमाडौंविरुद्ध चितवनको ब्याटिङ दबाबमा

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत शुक्रबारको पहिलो खेलमा काठमाडौं गोर्खाजले चितवन राइनोजको लगालग विकेट लिएपछि ब्याटिङ धर्मराएको छ । खेल ६ ओभरको पाँचौँ बलमा पुग्दा चितवनले ४ विकेट गुमाएको छ भने ३२ रनको दयनीय अवस्थामा छ । चितवनका सुरुवाती क्रममा सबै ब्याटर सस्तैमा आउट भएका हुन् । २० रन जोडेर देव […]