‘मदन भण्डारी नहुँदा त चलेको एमाले केपी ओलीबिना चल्दैन ? चल्छ’

मंसिर ७ गते पोखरामा नेकपा एमालेको प्रदेश कमिटी बैठकमा उपमहासचिव पृथ्वीसुब्बा गुरुङ बोल्दै गर्दा गण्डकी प्रदेश सांसद तथा केन्द्रीय सल्लाहकार परिषद सदस्य गणेशमान गुरुङ भुनभुनाउँदै बाहिर निस्किए । गण्डकी प्रदेश कमिटी बैठकमा महासचिव शंकर पोखरेललाई आडमै …