‘धान क्षति व्यहोरेका मधेशका किसानलाई प्रतिकठ्ठा १५ सय, बेरोजगार युवालाई २ हजार’
१० मंसिर, जनकपुरधाम । मधेश प्रदेश सरकारले खडेरी र डुबानबाट भएका धानबालीमा क्षति व्यहोरका किसानहरुलाई प्रतिकठ्ठा १ हजार ५ सय रुपैयाँ राहत उपलब्ध गराउने भएको छ । साथै बेरोजगारलाई मासिक २ हजार भत्ता दिने तयारी …