एनपीएल: काठमाण्डूविरुद्ध बलिङ गर्दै चितवन

त्रिवि क्रिकेट मैदानमा चितवनका काप्तान कुशल मल्लले टस जितेर बलिङ गर्ने निर्णय लिएका हुन् ।