एमाले नेता भन्छन्– चुनावको पछाडि लाग्दैनौं, तर केही दिनमै दल दर्ता गर्न जाँदैछौं

नेकपा एमाले संसद पुनर्स्थापनाको मुद्दामा क्रमशः एक्लिँदै गएको छ।