तीन महिनामा चार अर्ब ९० करोडको आइटी सेवा निर्यात

गत आर्थिक वर्ष २०८१/८२ को यही अवधिमा तीन अर्ब ५४ करोड रूपेयाँको यस्तो सेवा निर्यात गरेको थियो।