‘नागरिकको सामूहिक प्रयासबाट भक्तपुरलाई नमुना बनाउन सकिन्छ’

भक्तपुर- भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नागरिक भावना, कर्तव्यबोध र सामूहिक प्रयासबाट भक्तपुरलाई नमुना तथा व्यवस्थित सहर बनाउन सकिने बताएका छन् । शनिबार भक्तपुर नगरपालिका–१ मा स्थानीयवासीसँग आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सरसफाइ, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासमा भक्तपुरले तुलनात्मक रूपमा प्रगति गरिरहेको बताए। भक्तपुरको पहिचान यहाँका सम्पदा र भौगोलिक क्षेत्रले मात्र नभई नागरिकको इमानदारी, […]