मस्कको तलब एक ट्रिलियन डलर

अमेरिकी अटोमोटिभ तथा स्वच्छ ऊर्जा कम्पनी टेस्ला इंकका शेयरधारकहरूले कम्पनीका प्रमुख कार्यकारी अधिकृत एलोन मस्कका लागि एक ट्रिलियन डलरको तलब प्याकेज अनुमोदन गरेका छन्।