‘भ्वाइस’ को सातौं सिजन शुक्रबारदेखि, कोचमा फर्किए राजु र प्रमोद

काठमाडौं । सांगीतिक रियालिटी शो ‘भ्वाइस अफ नेपाल’ सातौं सिजनको प्रसारण आगामी शुक्रबारदेखि सुरु हुने भएको छ । शोले सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिएको छ । जसअनुसार, १४ कात्तिकदेखि हरेक शुक्रबार र शनिबार राती ८ बजे …