बाँकेमा दुई कार ठोक्किँदा एक जनाको मृ’त्यु, ६ घाइते

पूर्व–पश्चिम राजमार्गमा दुई कार एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्।