जेन-जी आन्दोलनपछि एक महिनामा घरजग्गा कारोबारबाट २ अर्ब ७५ करोड राजस्व उठ्यो

चाडबाड र आन्दोलनका कारण कार्यालय सञ्चालनमा कठिनाइ भएका कारण राजस्व संकलन सामान्य रहेको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ।