धितोपत्र बोर्डले फेरि माग्यो सुझाव, अब ‘बेञ्चमार्क इन्डेक्स’बारे कात्तिक १५ सम्म राय दिन आग्रह

पुँजीबजारसम्बन्धी विभिन्न नीति र अवधारणापत्रमा सुझाव माग्दै आएको नेपाल धितोपत्र बोर्डले फेरि नयाँ विषयमा सार्वजनिक परामर्श खुलाएको छ। बोर्डले यसपटक ‘धितोपत्र बजारमा बेञ्चमार्क सूचकाङ्कको पुनर्संरचनासम्बन्धी कार्यपत्र, २०८३’ सार्वजनिक गर्दै कात्तिक १५ गतेभित्र रायसुझाव दिन सरोकारवालालाई आग्रह गरेको हो। यसअघि पनि बोर्डले अन्तरदिवसीय कारोबार, आधारभूत सेयरधनीको बिक्रीपूर्व सूचना र सामूहिक लगानी कोष नीतिलगायत विषयमा परामर्श अघि […]