कांग्रेसको पेशागत केन्द्रीय सदस्यमा केदार नरसिंह केसी अगाडि, शीर्ष १० मा को–को ?

२८ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य पेशागत (विषय विज्ञ) तर्फ पाँच पदका लागि भएको निर्वाचनको जारी मतगणनामा डा. केदार नरसिंह केसीले सर्वाधिक मत प्राप्त गरेका छन् । २ हजार मत गणना हुँदा डा.  केदार …